आर.आर.पौडेल, पोखरा न्यूज – १९, कार्तिक । पोखरामा आयोजित छैटौ संस्करणको मिस गण्डकीको ताज गोरखाकी सिर्जना मगरले पहिरिन सफल बनिन् । होटल ग्रान्डमा भएको अन्तिम प्रतिष्पर्धामा सहभागी १५ प्रतियोगी मध्य उनी अब्बल बनेकी हुन् ।
एसटि प्रोडक्सनले आयोजना गरेको प्रतियोगीतामा फस्ट रर्नसअप अर्चिड रोज पुरी, सेकेन्ड रर्नसअप कविता श्रेष्ठ, थर्ड रर्नसअप सोनु खत्री र भिवर च्वाइसको पुरस्कार साधना शर्माले हात पारिन् ।