पोखरा न्यूज – २०, कार्तिक । पोखराको पर्स्याङमा रहेको पश्चिमाञ्चल कोल्ड स्टोरेज प्रालिमा राखेका आलु केलाउदै मजदुरहरु ।
कोल्ड स्टोरेजमा ३२ हजार बोरा स्टोरेज गर्ने क्षमताको भए पनि आलु उत्पादन कम भएकोले यस बर्ष करिब २० हजार बोरा आलु मात्र स्टोरेज गरिएको प्रालिका संचालक मध्येका एक ज्ञानेन्द्रराज कोईरालाले बताए । एक बोरामा ६० केजी हुन्छ ।
तस्बिर : दीननाथ बराल