पोखरा न्यूज – २१, कार्तिक । तनहुँको व्यास नगरपालिका–६ स्थित साँगेफाँटमा लगाएको धान काटेर झार्दै कृषक । युवा गाउँबाट रोजगारका लागि विदेश गएपछि कृषकलाई जनशक्तिको अभावमा यतिबेला धान भित्र्याउन कठिनाई परेको छ ।
तस्वीर : कृष्ण न्यौपाने