पर्यटकीय नगर ठमेलमा हिममानव

पोखरा न्यूज – २१, कार्तिक । नेपाल भ्रमण वर्ष–२०२० को पूर्वसन्ध्यामा प्रमुख पर्यटकीय नगर ठमेलको सातघुम्तीमा पर्यटकको आकर्षकका लागि राखिएको हिममानव । उक्त हिममानव पाटनका मुक्तिसिंह थापाले निर्माण गर्नुभएको हो ।

तस्वीर : अच्युत रेग्मी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button