प्रहरीद्वारा १९ करोडको गाँजा नष्ट

पोखरा न्यूज – २१, कार्तिक ।  भोजपुरको दक्षिणी भेगमा पर्ने हतुवागढी र आमचोक गाउँपालिकाको विभिन्न ठाउँमा जंगल फडानी गरेर व्यावसायिक रुपमा लगाएको गाँजा नष्ट गर्दै प्रहरी । प्रहरीले हालसम्म जिल्लामा २०२ रोपनीमा लगाइएको १९ करोडको गाँजा नष्ट गरेको जनाएको छ ।

तस्बीर : युवराज विष्ट

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button