माछा मार्ने परम्परागत शैली

पोखरा न्यूज – २२, कार्तिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खामीस्थित तापखोलामा दुवाली फर्काएर माछा मार्दै स्थानीय युवा । तापखोलामा करेन्ट तथा बिष हालेर माछा मार्न रोक लगाएपछि असला माछा देखि बिभिन्न खाले माछा पाइनु थालेको छ ।

तस्वीर : केदार मगर

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button