मौलिक भेषभूषामा सजिएका युवती

पोखरा न्यूज – २३, कार्तिक । मौलिक भेषभूषामा सजिएका तनहुँ, व्यास नगरपालिका–६ शिशाघाटका युवती । सांस्कृतिक कार्यक्रममा युवतीहरु मौलिक भेषभूषामा सजिने गरेका छन् ।

तस्वीर : कृष्ण न्यौपाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button