
पोखरा न्यूज – २३, कार्तिक । इन्डोनेसियाको उत्तरी सुमात्रामा तोबा सुँगुर तथा पोर्क महोत्सव मनाइएको छ ।
मुस्लिम देश इन्डोनेसियाको क्रिश्चियन बाहुल्य उक्त दुर्गम इलाकामा पर्यटनलाई टेवा पुर्याउने उद्देश्यका साथ हलाल टुरिजम नामको रोचक तरिका अपनाइएको छ ।
महोत्सवमा बार्बिक्यु, सुँगुर समात्ने जस्ता गतिविधिका साथै साङ्गीतिक तथा अरु मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिएको छ । सोही महोत्सवमा केही तस्वीर हाम्रो फोटो फिचरमा ।







