शुभकामना साट्दै मुस्लिम समुदाय

पोखरा न्यूज –२४, कार्तिक ।  १४४१औंँ महम्मद ‘डे’को अवसरमा आइतबार वीरगन्जमा निकालेको प्रभातफेरीमा महम्मद डेको शुभकामना साट्दै मुस्लिम समुदायका व्यक्तिहरु ।

मुस्लिम धर्मका प्रर्वतक हजरत महम्मद सल्ललाहे अलैय असल्लम दुवईको सहर मक्कामा सेप्टेम्बर १० तारेखका दिन जन्म भएको दिनलाई मुस्लिम समुदायले भब्य रुपमा मनाउने गर्दछन् ।

तस्बिर : विजयकुमार महतो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button