रोकेर राखेको मोटरसाइकलमा अज्ञात व्यक्तिद्वारा आगलागी

पोखरा न्यूज- २६ कार्तिक । जुम्लाको चन्दननाथ नगरपालिका–४ मा रोकेर राखेको मोटरसाईकलमा  अज्ञात व्यक्तिद्वारा आगलागी गरेका छन ।

जिल्ला खेलकुद विकास समितिको कार्यालयअगाडि रोकिएको अवस्थामा मंगलबार गोविन्द पछाईको भे ३ प १९१४ नम्बर मोटरसाइकल अज्ञात व्यत्तिले मोटसाइकलमा लगाएको प्रहरी  जनाएको छ ।

आगो लगाउने अज्ञात व्यत्तिको खोजि भईरहएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button