काठे पिङ्गमा रमाउँदै सर्वसाधारण

पोखरा न्यूज – २७, कार्तिक । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५, थर्पूमा रहेको कर्णाली प्रदेशकै प्रसिद्ध डिग्रे साईकुमारी मेलामा सञ्चालित काठे पिङ्गमा रमाउँदै सर्वसाधारण ।

तस्वीर : अमरराज पुन

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button