पोखरा न्यूज – २७, कार्तिक । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित मित्रता आमा समूहको आयोजनामा शुरु भएको श्रीमद्भागवत ज्ञान महायज्ञको कलशयात्रा । महायज्ञ मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।
तस्वीर : कृष्ण न्यौपाने