पोखरा न्यूज – २८, कार्तिक । बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा मनाइने परम्परागत भुस पोल्ने पर्वका अवसरमा शङ्खुबारीमा छापे (मेलो) खनेपछि कोदालो जुधाएर तानातान गर्दै अविवाहित मगर युवायुवती ।
तस्वीर : रामबहादुर थापा