नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने तयारी

पोखरा न्यूज -३०, कार्तिक । वीरगञ्जको इनर्वामा अवस्थित शंकराचार्यद्वारलाई शनिबार पानीको फोहराले सफा गर्दै बारुणयन्त्रका कर्मचारी । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन वीरगञ्ज महानगरपालिकाले सीमा क्षेत्रमा सरसफाइ अभियान शुरु गरेको हो ।

तस्बिर : विजयकुमार महतो

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button