
पोखरा न्यूज -३०, कार्तिक । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार बालअधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पुगेको अवसरमा युनिसेफ नेपालले आयोजित बालबालिकासँग क्रिकेट खेलपछि भारतका पूर्व कप्तान सचिन तेन्दुलकर र नेपालका पूर्व कप्तान बिनोद दासलगायत ।
तस्वीर : रोशन सापकोटा








