तिब्बतमा फस्टाउदै स्याउ खेती

पोखरा न्यूज -१, मंसिर ।  चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको एक स्याउ खेती प्रदर्शनी पार्कमा तस्वीरका लागि पोज दिदैँ त्यहाँका स्थानीय कृषकहरु । तिब्बतको न्यिङ्गची प्रान्तअन्तर्गतको मेनलिङ्ग काउण्टीमा मात्रै १ हजार ५ सय हेक्टर जमिनमा स्याउ खेती गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button