अन्नपूर्ण हिमालको दृश्य

पोखरा न्यूज -०२,मंसिर।  मनाङ ङिस्याङ गाउँपालिका हुम्डेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमालको दृश्य । हिमाल आरोहण गर्ने पर्यटकको लागी तालिम सेन्टर पनि खोलिएको छ ।

तस्वीर : नवीन लामिछाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button