
पोखरा न्यूज -०२,मंसिर। काठमाडौंको मनमोहन मेमोरियल अस्पतालमा क्याटार्याक्ट सर्जरी गरिसकेपछि एक बिरामीलाई भेट्दै चिनियाँ राजदुत होउ याङ्की ।
चीनबाट आएको एक मेडिकल टोलीले पछिल्लो दुई दिनमा ५० भन्दा बढी आँखाका बिरामीको निशुल्क क्याटार्याक्ट सर्जरी गरिदिएको छ ।
दुई देशको मेडिकल सहकार्यलाई सुदृढ बनाउने उद्देश्यका साथ यस कार्यक्रम आयोजना गरिएको हो ।






