पोखरामा स्टार फ्रुटबाटै वार्षिक ५० हजार भन्दा बढी आम्दानी

पोखरा न्यूज -०३,मंसिर । पोखराको पर्स्यांगस्थित विश्वनाथ, उमादेवी पराजुली परिवारले आफ्नै बारीमा लगाएको स्टार फ्रुट टिप्दै । पराजुली परिवारले उक्त फ्रुटबाट वार्षिक ५० हजार भन्दा बढी आम्दानी गर्ने गरेकाछन्।

स्टार फ्रुट जण्डीस, लिभर टोनिक, निराह ब्रत बस्दा, डाइटिङ गर्दा समेत खान फलदायि हुने विश्वनाथ पराजुलीले बताए । साथै स्टार फ्रुट तरकारी, अचार, सलाद वा जुसको रुपमा समेत खान सकिने फल भएको उनले जनाए ।

तस्बीर : दीननाथ बराल

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button