हलो बनाउँदै डकर्मी

पोखरा न्यूज -०४,मंसिर । म्याग्दीको बेनी नगरपालिका– ५ जगन्नाथमा खेतवारी जोत्नका लागि प्रयोग गरिँदै आएको रैथाने प्रविधिको हलो बनाउँदै डकर्मी ।

तस्वीर : धुर्व सागर शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button