पोखरा न्यूज -०४,मंसिर । मङ्सिर १५ गतेदेखि हुन गइरहेको १३ औँ दक्षिण एसियाली खेलकुदको (साग) लागि पोखरा रंगशालामा प्याराफिट निर्माणमा विदेशी प्राविधिकसहित कामदार । तस्बिर : जमुना वर्षा शर्मा