तनहुँमा कुवाको मिठो पानी

पोखरा न्यूज -०५, मंसिर । तनहुँको म्याग्दे गाउँपालिका– २ काफलथोकस्थित चापे कुवामा पानी भर्दै स्थानीय । सो क्षेत्रका १ सय ५० घरधुरीमा खानेपानीको सुविधा पुगे पनि पिउन मिठो पानी भएकाले कुवाँमा लिन आउने गरेका हुन् ।

तस्बीर : सानेबहादुर नेपाली

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button