बागलुङमा लोपन्मुख सरायनाच प्रदर्शन गर्दे स्थानीय

पोखरा न्यूज -०६, मंसिर । बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ बसाहाफाँटमा जारी दोस्रो घुम्टे गलकोट महोत्सवमा लोपन्मुख सरायनाच प्रदर्शन गर्दे स्थानीय । घुम्टे पर्यटन विकास केन्द्रले आयोजना गरेको महोत्सव ११ गते सम्म चल्नेछ ।

तस्वीरः खेमराज गौतम

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button