नाइजेरियामा बिक्रीका लागि गाँजा तयार पारिँदै

पोखरा न्यूज -०७, मंसिर । नाइजेरियाको लागोसमा बिक्रीका लागि गाँजा तयार पारिंँदै । संयुक्त राष्ट्रसंघका अनुसार अफ्रिकी महादेशमा लागुऔषध दुर्व्यसनले महामारीको रुप लिँदा पनि नियन्त्रणका लागि कुनै विशेष कार्ययोजना बनेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button