उपल्लो मुस्ताङको पर्यटकीय गाउँ चराङ

पोखरा न्यूज-१०, मंसिर । उपल्लो मुस्ताङका लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ मा पर्ने पर्यटकीय हिसाबले महत्वपूर्ण सम्भावना बोकेको चराङ गाउँ । गाउँपालिकाको केन्द्रसमेत रहेको चराङमा ऐतिहासिक दरबार र गुम्बा छन् ।

तस्वीर : निरज थकाली 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button