चण्डेश्वर महादेव धाममा दर्शनार्थी

पोखरा न्यूज-१०, मंसिर ।  बालाचतुर्दशीका अवसरमा सोमबार ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित चण्डेश्वर महादेव धाममा पुगेका दर्शनार्थी ।

परम्परागत बालचतुर्दशी पर्वका दिन ताप्लेजुङका अधिकांश मन्दिरमा बिहानैदेखि शतबीज छर्न पुगेका भक्तजनको घुँइचो छ भने केही ठाउँमा विभिन्न कार्यक्रमका साथ यो पर्व मनाइको छ  ।

तस्वीर :  सन्तोष पुर्कुटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button