डोटीका स्थानीय खसी,बोका बिक्री गर्दै

पोखरा न्यूज -११ मंसिर । डोटीको प्रमुख व्यापारी केन्द्र दिपायल पिपल्ला बजारमा खसी, बोका बिक्री गर्दै व्यापारी । डोटी जिल्लामा खसी,बोकाको मासु प्रतिकेजी मूल्य ८ सय ५० रुपैयाँ कायम गरिएको छ ।

तस्वीर: विमलबहादुर विष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button