पर्सामा अत्याधुनिक उपकरणबाट धान काट्दै किसान

पोखरा न्यूज- ११, मंसिर । पर्साको पर्सागढी नगरपालिकामा बुधबार अत्याधुनिक उपकरणको पुयोग गरी धान काट्दै किसान । नेपाल सरकारले कृषि उपकरण खरिदमा कर छुट दिएपछि पर्सा जिल्लामा अत्याधुनिक उपकरणको उपयोग बढ्दै गएको छ ।

तस्वीर :  विजयकुमार महतो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button