पोखरा न्यूज -११ मंसिर । म्याग्दीको बेनी नगरपालिका – १ रत्नेचौर देखि सदरमुकाम बेनी बजार जोड्ने सडक कालोपत्रेका लागि सरसफाइ गर्दै मजदुर । रत्नेचौर देखि खबरा सम्मको चार किलोमिटर सडक कालोपत्रे गरिनेछ । तस्वीर सन्तोष गौतम : रासस