पोखरा न्यूज- १३, मंसिर । बझाङ्ग,दुर्गाथली गाउँपालिका ४ डुंग्री घर भएका ३२ बर्षिया मृगौला पीडित मदनराज जोशीको श्रीमती बिमला देवी जोशीलाई आर्थिक सहयोग गर्दै खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकाया । तस्वीर : ललित सिंह