मतदानको लाइनमा उम्मेदवार बिद्या भट्टराई

पोखरा न्यूज – १४, मंसिर । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत पोखरा महानगरपालिका–३३ स्थित शान्ति उदय माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदानको लागि लाइनमा बस्दै नेकपाका उम्मेदवार बिद्या भट्टराई।

तस्वीरः जमुना बर्षा शर्मा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button