करिब १४ लाख अवैध भारतीय रुपैँयासहित एक पक्राउ

 पोखरा न्यूज – १५, मंसिर । तेह्र लाख ९१ हजार १ सय ७० अवैध  भारतीय रुपैँयासहित पक्राउ परेका दाङ घोराही उपमहानगरपालिका वडा नं १२ रतनपुरका गोकर्णबहादुर बिकलाई सार्वजनिक गर्दै दाङका प्रहरी ।

तस्वीर : दीपक बोहरा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button