पोखरा न्यूज – १६ , मंसिर । तनहुँको व्यास नगरपालिका – ५ मानहुँकोटबाट देखिएको दमौली बजार र हिम श्रृङ्खलाको मनमोहक दृश्य । दमौली बजार र हिमालका श्रृङ्खलाहरु मनमोहक देखिने मानहुँकोट पर्यटकीय गन्तव्यको रुपमा विकसित भइरहेको छ । तस्वीर : कृष्ण न्यौपाने
Ni
No