पोखरा न्यूज – १६ , मंसिर । पनौती नगरपालिकाको खोपासीस्थित खेतमा लगाएको आलु खन्दै किसान । किसानलाई खनेको आलु बजार प¥याउन र आलु लगाउन चटारो परेको छ । तस्वीर : पेमा लामा