नेपाललाई सागमा पहिलो सफलता, कराँतेबाट मन्डेकाजी दिलाए पहिलो स्वर्ण

पोखरा न्यूज – १६, मंसिर ।  काठमाडौँको दशरथ रङ्गशालामा सोमबार आयोजित १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता कराँतेको पुरूष एकल काँतामा विजयी पछि मन्डेकाजी श्रेष्ठ । श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका हुुन्न ।

तस्वीर : रोशन सापकोटा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button