ट्युबको सहारामा नदी तर्दै वृद्धा र बालक

पोखरा न्यूज – २०, मंसिर ।  डोटीको दिपायल सिलगढी नगरपालिका -१ बाफीका वृद्धा र बालक ट्युबको सहारामा सेती नदी तर्दै । पुल नहुँदा स्थानीयलाई सेती नदी वारपार गर्न कष्टकर भएको छ ।

तस्वीर :  विमलबहादुर विष्ट

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button