तारापति र सरलाको ‘हुत्तरिमै’ गीत सार्वजनिक (भिडियोसहित)

राजाराम पौडेल, पोखरा न्यूज – २४, पुष । लोकदोहोरी गायक तारापति सुवेदी र सरला अधिकारीको नयाँ गीत हुत्तरिमै अर्थात जँडयाहा पोई हालै सार्वजनिक भएको छ ।

ठट्यौली प्रकारको यो गीतको लय र शब्द सिर्जना केशर बहादुर अधिकारीले गरेका हुन् । आचार्य डिजिटल स्टुडियो पोखरामा रेर्कड गरिएको गीतको एरेन्ज तारानाथ आचार्यले गरेका हुन् ।

तारा जीवन म्युजिक क्रियशनको प्रालिको प्रस्तुतीमा सार्वजनिक गरिएको गीतको भिडियोमा पोखरेली धुर्मुस राजेन्द्र नेपाली, माया गिरी, बुद्धि सागर खनाल, सपना सापकोटा र होम नेपालीको अभिनय हेर्न पाइन्छ ।  भिडियोको निर्देशन तथा छायाकंन दिपक अधिकारी, सम्पादन नबिन घर्ती मगरले गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button