पत्नीको मृत्युपछि ९ दिने नवजात शिशु बचाउन हारगुहार

पोखरा न्यूज -०२,  माघ । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१० जिउला गाँउमा पत्नीको क्रिया बसेकै बेला नौ दिने शिशु समातेर रुंदै बसेका रामबहादुर विक ।

उनकी पत्नी धनरुपा विकको सुत्केरीपछि अत्याधिक रक्तश्राप हुँदा जिल्ला अस्पताल मुगु ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको थियो । आमाको मृत्युपछि नवजात शिशु बचाउन समस्या भएकाले हारगुहार गर्दै रामबहादुर ।

तस्वीर : नृपेन्द्र बहादुर मल्ल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button