दुई बच्चासहित श्रीमान श्रीमती नै त्रिशुलीमा हामफालेपछि . . .

काठमाण्डौ : धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुङ्गे पुलबाट बिहीबार साँझ दुई बच्चासहित दम्पती त्रिशुली नदीमा हाम फालेका छन्। प्रहरीका अनुसार महिला मृत फेला परेकी छन् भने दुबै बच्चा बेपत्ता भएका छन्। पुरुष भने सकुशल रहेको जनाइएको छ।

६ महिना र २ वर्षका दुई छोरासहित काठमाडौंको चन्द्रागिरि नगरपालिकाका विनय लामिछाने र उनकी श्रीमती नदीमा हाम फालेका हुन्। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाइसकेकाे जनाएकाे छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button