बेगनास र रुपातालको दृश्यावलोकन गर्दै पर्यटक

पोखरा न्यूज – २९ , माघ । पोखराबाट १५ किलोमिटरको दूरीमा रहेको लेखनाथ सुन्दरी डाँडामा रहेको भ्युटावरबाट वेगनास र रुपातालको सुन्दर दृश्यावलोकन गर्दै आन्तरिक पर्यटक । दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक उक्त भ्यूटावरमा पुग्ने गरेका छन् ।

तस्वीर : राधिका कँडेल, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button