भारतमा नेपाली युवकको गोली हानी हत्या

काठमाडौं । भारतमा एक नेपाली युवाको अज्ञात समुहले गोली हानी हत्या गरेको छ। नेपालको सप्तरी जिल्लाका २२ वर्षका डम्बर यादवको हत्या भएको हो। यादव रोजगारीको सिलशिलामा भारतमा बस्दै आएका थिए।

मालिकको गाडीमा कामकै सिलशिलामा भारतको झन्झापुर पुगेर फर्कने क्रममा उनीमाथी मंगलबार गोली हानिएको बताइएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button