रुपामा नेपालकै ठुलो राष्ट्रिय झण्डा

पोखरा न्यूज – ०१ ,फागुन । कास्कीको रुपा गाउँपालिकामा नेपालकै सबैभन्दा ठुलो राष्ट्रिय  झण्डा स्थापना गरिएको छ । गाउँपालिकाको भ्यु टावर नजिकै स्थापना गरिएको यो झण्डा प्रतिनिधि सभाका सांसद् खगराज अधिकारीले उद्घाटन गरेका हुन् ।

रुपा गाउँपालिका ६ हात्तिमैता भिरचोक भ्यु टावरमा स्थापना गरिएको यो झण्डा १३ मिटर लम्बाईको छ । गएको पुष २८ गते यसको उद्घाटन गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button