फेवातालमा कायाक चलाएर विद्यालय आउदै एक छात्रा

पोखरा न्यूज – ०२ ,फागुन । विद्यालय आउने क्रममा  पोखरा स्थित फेवातालमा  कायाक चलाउँदै जेसिका गुरुङ ।

फेवाताल पारी घर भएकी  कक्षा १२ मा अध्ययनरत जेसिका  विद्यालय जाँदा आउँदा आँफै कायाक चलाएर ताल वार-पार गर्ने गर्दछिन्  ।

तस्वीर : राधिका कंडेल, रासस 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button