बागलुङमा सुन्तला व्यापारी

पोखरा न्यूज – ०२ ,फागुन ।  बागलुङ जिल्लाको काठेखोला गाउँपालिका स्थित बिहुँमा उत्पादन भएका सुन्तला मध्यपहाडी लोकमार्गको अछेते बिहुँ खण्डमा आवतजावत गर्ने यात्रुलाई लक्षित गरी सुन्तला बेच्न सडक छेउमा बसेका व्यापारी ।

तस्वीरः खेमराज गौतम, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button