लेकसाइड जाने बाटोको सौन्दर्यकरण (फोटोफिचर)

पोखरा न्यूज – ०३ ,फागुन ।  पोखरा महानगरपालिका ५ मा बाटो सौन्दर्यकरणको काम हुँदै छ । वडा नम्बर ५ को शान्तिनगर लेकसाइड जाने बाटो बिचको डिभाइडर पुन: निर्माणको काम भई रहेको छ ।

यसले बाटोको सुन्दरता बढाएको छ ।

तस्बिरमा हेर्नुहोस् …

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button