चीनबाट ल्याइएका नेपालीलाई राख्ने ठाउँमा सरसफाइ

पोखरा न्यूज – ०३ ,फागुन ।  सरकारले चीनको वुहानबाट ल्याउने नेपालीलाई राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण परिसरमा बनाएको क्वारेन्टाइनस्थल सफाइ गर्दै सेना र जुद्ध वारुण यन्त्रका कर्मचारी ।

तस्विर : रमेश गिरी, रासस 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button