कोरोनाले रोकेन विवाहको लगन !

पोखरा न्यूज – ०४ , फागुन ।  चीनको ग्वाङडोङ प्रान्तमा विवाह दर्ता गराए पश्चात तस्वीर खिचाउँदै गरेका एक जोडी । कोरोना भाइरसको प्रकोपसँगै चीनमा थुप्रै सरकारी निकायसमेत बन्द भएका छन् भने कति कार्यालयमा प्रत्यक्ष सम्पर्कबाट बच्न बाह्य रुपमै वा डिजिटल रुपमा कार्यसम्पादन गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button