मुस्ताङमा कोरोना भाइरस रोक्न पूजा !

महामारीको रुपमा विश्वभर फैलिई रहेको कोरोना भाइरस रोक्न मुस्ताङमा पूजा गरिएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिका ३ घिलिङ गुम्बा र घरपझोङ गाउँपालिका ४ जोमसोमको चेछेन कुंगा छेक्र्योरलिङ गुम्बामा कोरोना भाइरसको पूजा गरिएको हो ।

रोग चाँडै निको हुने विश्वासका साथ जोमसोममा ३ दिन अघिदेखि एक दर्जन लामाले नियमित कारोजना पूजा गरिरहेको खबर आजको समाधान दैनिकमा एसके थकालीले लेखेका छन् ।

कोरोना भाइरसको कारण २ हजार बढीले ज्यान गुमाई सकेका छन् ।

सम्बन्धित न्यूज

Back to top button