सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं : नेपाली बजारमा सुनको मुल्य बढ्नेक्रम अझै रोकिएको छैन। आज सुन प्रतितोला ७ सय रुपैयाँले बढेर बढेर ७८ हजार ८ सय रुपैयाँ पुगेको छ। यो मुल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो।

तेजावी सुन तोला ७८ हजार ५ सय र चाँदी ९ सय २० रुपैयाँ कारोवार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। मुल्य आकाशिएपछि नेपाली बजारमा सुनको विक्रि भने घटेको बताइएको छ।

सम्बन्धित न्यूज

Back to top button