गृहमन्त्रालयको तर्फबाट भीमेश्वर मन्दिरलाई २ वटा बोका वली दिइने

पोखरा न्यूज ।  दोलखाको  भीमेश्वर मन्दिरको शीलामा पसिना आएको भन्दै बुधबार क्षमापूजासहित वली दिन तयार गरिएको बोका । गृहमन्त्रालय तर्फबाट दुई वटा र स्थानीय सरकारको तर्फबाट दुई गरी मन्दिरमा चार वटा बोका वली दिइएको छ ।

तस्बिरः दीपशंकर चौलागाई, रासस

सम्बन्धित न्यूज

Back to top button